दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य वि सं २०८१ असार १७ गते सोमवार ||

आजको पञ्चाङ्गवि सं २०८१ असार १७ गते सोमवार इ सं 1 July 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष दशमी तिथि दिउँसो १० : ५२ सम्म त्यसपछी एकादशी तिथी । अश्विनी नक्षत्र ७ : ३४ सम्म त्यसपछी भरणी नक्षत्र।सुकर्मा योग । विष्टी९भद्रा० करण । चन्द्रमा पुर्व दिशामा । मेष राशिमा ।…