वि. सं २०८१ असार २६ गते बुधबारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २६ गते बुधबारको पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । आजको पञ्चाङ्गवि. सं २०८१ असार २६ गते बुधबार ।इ सं 10 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष चतुर्थी तिथि बिहान ६:५२ बजे सम्म त्यसपछी पंचमि तिथी।मघा नक्षत्र ।व्यतिपात योग।विष्टी(भद्रा) करण। चन्द्रमा पुर्व दिशामा।रातो रंगका। सिंह…