श्रवण शक्ति नभएकी कलाकार ओली निवासमा

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आवासमा श्रवण शक्ति नभएकी कलाकार सुजल बम पुगेर आफ्नो समुदायको गुनासो पोखेकी छिन् । उनले जागिर नपाउने, समस्या धेरै भएको, आफूलाई सहयोग गर्ने धेरै नभएको, राज्यले धेरै सहयोग नगरेको भन्दै राज्यले सहयोग गर्नुपर्ने उनले माग गरेकी थिइन् । सांकेतिक भाषाका अनुवादकसहित पुगेकी बमले यस्तो गुनासो गरेपछि ओलीले…