फिल्म ‘लाइफ ड्यामेज’ मा सुरक्षा पन्त

फिल्म 'लाइफ ड्यामेज' निर्माण हुने भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको मुहूर्त गरिएको छ। फिल्मलाई केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले निर्देशन गर्नेछन्। यसमा अभिनेत्री सुरक्षा पन्तको शीर्ष भूमिका रहनेछ। साथमा ईशा थापा, सञ्जना महर्जन, निमेश श्रेष्ठ, अमोघ अर्याल, अनिशजंग थापा, अजय पन्त, निरू खड्का लगायतको अभिनय रहनेछ।  फन रिभोलुसन…