१० वर्षपछि टी–२० विश्वकपको फाइनलमा भारत

काठमाडौँ। इंग्ल्याण्डलाई हराउँदै भारत टी–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। जित एकतर्फी रूपमा प्राप्त भयो। कप्तान रोहित शर्माले रन बनाए। इङ्ल्यान्डलाई कुलदीप यादव र अक्षर पटेलले अलआउट गरे। भारत जुन २९ मा राति ८ बजे अफ्रिकासँग भिड्नेछ। अफ्रिका पहिलो पटक विश्वकपको फाइनलमा पुगेको छ। इंग्ल्याण्डको ब्याटिङ १०३ रनमा सिमित भएको गुयानाको पिचमा रोहितको…