घरभरी साङ्ला छन ? साङ्ला आतंकले निम्त्याउन सक्छ यस्तो जोखिम

साङ्ला, अधिकांश  घरहरूमा भेटिने किरा हो । बर्खायाममा त यसले झनै फरकफरक ढंगले सताइरहको हुन्छ; खानामा, ओछ्यानमा, कुना कन्दरामा । नेपालमा मात्रै होइन, विश्वका जुनसुकै विकसित देश र जुनसुकै आधुनिक घरहरूमा समेत साङ्ला आतंक रहेको खबर बेलाबेलामा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा देखिन्छ । विभिन्न अध्ययनहरूले साङ्ला फैलिनुको मुख्य कारण खाने कुरा नै भएको देखाएका छन् । सन् २०२२ मा…