इजरायली आक्रमणमा एकै दिनमा २५ प्यालेस्टाइनीको मृत्यु

काठमाडौँ। गाजामा इजरायली आक्रमणमा एकै दिनमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ। मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन्। आक्रमणमा एक महिला र उनका ६ बालबालिकाको मृत्यु भएको थियो। गाजामा इजरायल र हमासबीच विगत ११ महिनादेखि युद्ध चलिरहेको छ। युद्धमा हालसम्म ४० हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्। अर्कोतर्फ गाजामा २५ वर्षपछि पहिलो पटक पोलियोको केस…