मंगलबार–बुधवार राति करिब १ः३० बजे प्रयागराजको संगम तटमा भागदौड मच्चिएको हो । दुर्घटनामा १४ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । ५० भन्दा बढी श्रद्धालु घाइते भएका छन् । एक रिपोर्टका अनुसार स्वरूपण अस्पतालमा पोस्टमार्टमका लागि १४ शव ल्याइएको छ । यद्यपि प्रशासनले मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन । भागदौडपछि प्रशासनको आग्रहमा…