काठमाडौँ। बुधबार (सेप्टेम्बर ११) अमेरिकी राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प र भारतीय मूलकी कमला ह्यारिसबीच राष्ट्रपति पदको बहस भएको छ। दुवैले आप्रवासी, अर्थतन्त्र, परराष्ट्र नीति, संसदमा हिंसा जस्ता ६ विषयमा ९० मिनेटसम्म बहस गरेका थिए। बहस सुरु हुनुअघि कमला ट्रम्पको पोडियममा पुगिन् र उनीसँग हात मिलाइन्। बहसका क्रममा ट्रम्पले राष्ट्रपति चुनाव जितेको २४ घण्टाभित्र रुस–युक्रेन…