एनपीएल: चितवनले सुदूरपश्चिमलाई दियो १६५ रनको लक्ष्य

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जितको लागि सुदूरपश्चिम रोयल्सलाई एक सय ६५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ६४ रन बनायो। चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ५२ बलमा ६ चौका…