प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौंमा

काठमाडौं। वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लारा काठमाडौं आएका छन्। उनि शुक्रबार बिहान काठमाडौं ओर्लिएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीले स्वागत गरे। लारा क्यानको निमन्त्रणामा काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण हेर्न काठमाडौं आएका हुन्। वेष्टइन्डिजका पूर्वकप्तानसमेत रहेका उनले एनपिएलका केही खेल हेर्ने र खेलाडीहरुसँग साक्षात्कार गर्ने क्यानले…