काठमाडौँ। उत्तर प्रदेशको हातरसमा भोले बाबाको सत्संगपछि भएको भागदौडमा हालसम्म १२२ जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशको हाथरसमा नारायण साकार हरि भोले बाबाको सत्संगमा मङ्गलबार भएको भागदौडमा १२२ जनाको मृत्यु भएको हो। तीमध्ये अधिकांश महिला र बालबालिका रहेका छन् । १५० भन्दा बढी घाइते भएका छन् । चार जिल्ला अलिगढ, हाथरस, एटा र आगरामा…