विश्वमा हरेक मिनेटमा एड्सका कारण एक जनाको मृत्यु

काठमाडौँ। उत्तर-भारतको त्रिपुरा राज्यमा एचआईभी तीव्र गतिमा फैलिरहेको छ। त्रिपुरा स्टेट एड्स कन्ट्रोल सोसाइटी (TSACS) का अनुसार हालसम्म राज्यमा ८२८ विद्यार्थी एचआईभी संक्रमित भेटिएका छन् भने ४७ विद्यार्थीको मृत्यु भएको छ। ५७२ एचआईभी संक्रमित विद्यार्थीहरू अझै एचआईभी संक्रमणको साथ बाँचिरहेका छन् र तिनीहरूमध्ये धेरै उच्च शिक्षाको लागि त्रिपुरा बाहिर गएका छन्। यद्यपि, त्रिपुराको स्वास्थ्य मन्त्रालयले…