वायनाड पहिरो: मृत्यु हुनेको संख्या ४०२ पुग्यो

काठमाडौँ। केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४०२ पुगेको छ। जसमध्ये १ सय ८१ जनाको मात्रै शव फेला परेको थियो। १८० जना अझै बेपत्ता छन्। खोज अभियानको आज (अगस्ट ६) आठौं दिन हो। उद्धार टोलीले आज सोचीपाराको सनराइज भ्याली क्षेत्रमा खोजी गर्नेछ। त्यो यस्तो दुर्गम क्षेत्र हो, जहाँ अहिलेसम्म उद्धार कार्य…