इयरबड्सले निम्त्याउन सक्छ बहिरोपन

काठमाडौँ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०५० सम्ममा चारमध्ये एक जनामा ​​कान श्रवण क्षमतामा कमी आउन सक्छ। डब्ल्यूएचओको अध्ययनमा धेरै कारणहरू उद्धृत गरिएको छ, जसको एउटा मुख्य कारण इयरबड्स र इयरफोनको बढ्दो प्रयोग हो। अध्ययनका अनुसार करिब ६५% मानिसले इयरबड्स, इयरफोन वा हेडफोनबाट संगीत, पोडकास्ट वा अन्य कुनै पनि कुरा सुन्दा आवाज ८५ डीबी…