वि. सं २०८१ असार २३ गते आइतवारको दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि. सं २०८१ असार २३ गते आइतवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । आजको पञ्चाङ्गवि. सं २०८१ असार २३ गते आइतवार इ सं 07 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ शुक्लपक्ष द्वितिया तिथि । तिष्य नक्षत्र वृद्धि भएको छ । हर्षण योग।बालव करण। चन्द्रमा कर्कट राशिमा।सेतो रंगका।उत्तर दिशामा।योगिनी…