वि. सं २०८१ भाद्र २६ गते बुधबारको राशिफल । दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

वि सं २०८१ भाद्र २६ गते बुधबारको राशिफल । पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । मेश राशि ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )समय राम्रो।दाम्पत्य प्रेम । सहकार्यमा कार्य सिद्धि । स्वास्थ्य लाभ।व्यापारबाट अर्थलाभ। मनोरञ्जनात्मक यात्राको योग परेको छ। वृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे,…