वि सं २०८१ असार १९ गते बुधवार को पुराणाचार्य ज्योतिर्विद दुर्गा प्रसाद ढकालबाट प्रस्तुत राशिफल । आजको पञ्चाङ्गवि. सं २०८१ असार १९ गते बुधवार इ सं 03 july 2024 सुर्य उत्तरायण गृष्म ऋतु कालयुक्त नामक संवत्सर आषाढ कृष्ण विश्वघस्रपक्ष द्वादशी तिथि विहान ०७:०२ बजे सम्म त्यसपछी त्रयोदशी तिथी । कृतिका नक्षत्र ५:१६ सम्म त्यसपछी रोहिणी…