तपाईं अरुले के सोच्ला भनेर डराउनुहुन्छ ? कुनै समारोह, भीड, जमघटमा सामेल हुँदा आफूलाई लिएर बढी सोच्नुहुन्छ ? मनमा भय उत्पन्न हुने डरले नयाँ मान्छेसँग भेट्न सक्नुहुन्न ? यदि ६ महिनाभन्दा बढी यस्तो डर र दिमाग सामाजिक सम्बन्धलाई लिएर तनावग्रस्त रहन्छ, हरेक सहज काम पनि असहज लाग्छ भने सोसल एन्जाइटी अर्डर भएको हुनसक्छ । सोसल…