राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत

राष्ट्रिय सभा: प्रस्ताव स्वीकृत

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पेस गरेको ‘प्रतिनिधि सभाबाट संशोधनसहित फिर्ता आएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ का सम्बन्धमा प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ।

उक्त प्रस्तावमाथिको छलफलमा पदमबहादुर परिवारले रेडियो भूमिकाको सन्दर्भमा स्पष्ट पार्नुपर्ने सुझाव दिएका छन्।

सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मन्त्री गुरुङले राष्ट्रियसभामा मुस्लिम आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन पेस गरेका छन्।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १८४ को उपनियम ९३० बमोजिम माननीय सदस्यहरूबाट प्राप्त अनुपस्थितिको सूचना स्वीकृत भएको छ।