फरक जनराको वेब सिरीज “सहारा” लिएर आउदै 360films टिम (भीडियो सहित )

फरक जनराको वेब सिरीज “सहारा” लिएर आउदै 360films टिम (भीडियो सहित )

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, 360films ले फरक जनराको वेब सिरीज “सहारा” लीएर आउने भएको छ । आई पी आचार्यको लेखन र निदेर्शनमा बन्न लागेको सिरीज दशैबाट प्रर्दशनमा आउने छ ।

सामान्य कथा वस्तु र थोरै पात्रमा निमार्ण हुन लागेको सिरीज काठमाडौका विभीन्न स्थानमा छायाङकन हुने छ । लगातार छाँयाङन सकेर मात्र रीलीज गर्ने गरी तयारी भइरहेको निदेर्शक आ पी बताउछन ।

“सहारा “मा अहिले सम्म कथाले मागे अनुसारको कुनै कलाकार फाइलन नभएतापनि पुरुष मुख्य मात्रमा भने लेखक तथा निर्देशक स्वयम आचार्यकै भुमीका रहने 360films का सुचना प्रमुख मदन बस्नेतले जानकारी दिए ।
थप अरु पात्रहरुको पनि छिटटै टुङगो लाग्ने बस्नेत बताउछन ।

भदौको अन्तिम साताबाट छायाङकनमा जाने टिमले पहिलो सिजन ११ भाग बनाउने गरी तयारी भइरहेको मल्टिमीडिया प्रमुख जीतेन्द्र खड्का बताउछन । उनी भन्छन सहाराका सबै भागहरु 360entertainmentयूट्युब च्यानलबाट प्रसारण हुने छ ।

वेब सिरजि सहाराको कथामा अञ्जान पात्रको सयुक्त समस्या समाधानको यात्रालाई लव स्टोरीको रुपमा प्रस्तुत गरीने छ ।

हेर्नुहोस Intro Trailer,