आजको मौसम: केही स्थानमाभारी वर्षाको सम्भावना

आजको मौसम: केही स्थानमाभारी वर्षाको सम्भावना

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि पानी परिरहेको छ। 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशको थोरै स्थानमा मेघ गर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।