सांसद योगेश भट्टराईको शब्दमा माओवादीको नियमापत्ति: संसदमा होहल्ला

सांसद योगेश भट्टराईको शब्दमा माओवादीको नियमापत्ति: संसदमा होहल्ला

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले) का सांसद योगेश भट्टराईको अभिव्यक्तिप्रति नेकपा (माओवादी केन्द्र) का सांसदले नियमापत्ति गरेका छन्। सांसद भट्टराईले धारणा राख्ने क्रममा ‘हिंसा’ भन्ने शब्द प्रयोग गरेपछि माओवादीले आपत्ति जनाएको हो।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भट्टराईको अभिव्यक्तिप्रति नियमापत्ति गरेका हुन्। सदनमा माओवादी र एमाले सांसदबिच चर्चाचर्की भएपपछि सभामुख देवराज घिमिरेले यो विषयमा दोहोरो बहस नगर्न पटक-पटक अनुरोध गरेका छन्।