दिपाको ‘नाकैको फुली सोल्टीनी ठुली’ सार्वजनिक(भिडियो सहित)

दिपाको ‘नाकैको फुली सोल्टीनी ठुली’ सार्वजनिक(भिडियो सहित)

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पछिल्लो समयकी एकदमै व्यस्त गायिका तथा मोडल दिपा सुहाङ लिम्बू र गायक खुशी लिम्बूको सुमधुर आवाजमा सजिएको पुर्वेली लोकभाकामा सजिएको गित ‘नाकैको फुली सोल्टीनी ठुली’ सार्वजनिक गरिएको छ ।

जानु काम्बाङ लिम्बूको शव्द संकलन तथा डिआर अटुको लय संकलन रहेको पुर्वेली गित ‘नाकैको फुली सोल्टीनी ठुली’को भिडियो सार्वजनिक गरिएको हो ।

राजु कार्कीको संगीत संयोजनमा लिम्दुमी क्रिएशनमा रेकर्डिङ गरिएको गितको भिडियो खुशी लिम्बू अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।


व्यस्त गायीका दिपाको नया म्युजिक भीडियो ‘मरिङला डाडैमा’ केहि दिन अघीमात्र आफ्नै युट्यूव च्यानलबाट सार्वजनिक गरेकी छिन । उक्त गीतबाट पनि धेरै माया पाइरहेको र यस गीतबाट पनि धेरै दशर्कले माया गर्नुहुने उनको बिस्वास छ ।

भिडियो हेर्नुहोस