समिर सुवेदीको नया तिज गीत “मै काट्छु बुढाको कुराु” सार्वजनिक (भिडियोसहित)

समिर सुवेदीको नया तिज गीत “मै काट्छु बुढाको कुराु” सार्वजनिक (भिडियोसहित)

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चर्चीत मोडल तथा सञ्चारकर्मी समिर सुवेदी अभिनित मै काट्छु बुढाको कुरा बोलको नयाँ तीज गित सार्वजनिक भएको छ । गित म्युजिक नेपाल युटुब च्यानलबाट साउन ११ गते सार्वजनिक भएको हो ।

गितमा जानकी पन्थको शब्द–सङ्गीत रहेको छ, भने शान्ती श्री परियार, उदय अधिकारी, बिन्दु बिसि र भिम ब पौडेलको स्वर तथा राकेश सोनीको एरेन्ज रहेको छ ।


उक्त गीतमा पछिल्लो समयका एकदमै व्यस्त मोडल समिर सुवेदीसँगै सन्ध्या घतानी,कल्पना खत्री पन्त र भिमबहादुर पौडेलको अभिनय रहेको छ ।


हेर्नुहोस भीडियो ।