गायिका दीपा सुुहाङ लिम्बू र सञ्जय निङलेकुको सुमधुर आवाजमा पुर्वेली लोक भाका मरिङला डाडैमा’ सार्वजनिक गरिएको छ ।
एस पी निङलेकु को शव्द तथा सञ्जय निङलेकुको संगीतमा भिडियो सार्वजनिक गरिएको हो ।
राजु कार्काीको संगीत संयोजनमा संकरा डिजीटल रेर्कडिङ स्टुडियोमामा रेकर्ड गरिएको गितको भिडियोमा गायक र गायीका स्वम प्रस्तुत भएका छन । उक्त लोक भाकाको छायांकन तथा सम्पादन 360films को रहेको छ ।
उक्त लोक भाकालाई दिपा सुहाङ युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
हेनुहोस भीडियो ।
प्रतिक्रिया