सडक नाटक अमुल्य जीवन मन्चन

सडक नाटक अमुल्य जीवन मन्चन

३६० हरपल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। प्रणव आकाशद्वारा लिखित सडक नाटक मन्चन भइरहेको छ। प्रतीत दुलालले निर्देशन गरेको सडक नाटकमा नमस्ते दिवाकर, दिपमाला परियार, प्रणव आकाश, शान्ती भट्टराई, तेजवी राई, निरज बाबुले अभिनय गर्ने छन्।

नाटक देशका विभिन्न भागमा मन्चन भइरहेको छ। सिन्धुपाल्चोक, भक्तपुर, प्युठान र रुपन्देहीका विभिन्न २४ ठाँउमा नाटक संचालन हुने छ।

नाटक अहिलेसम्म भव्य रूपमा मन्चन भइरहेको छ। नाटक नेपाल लाईफ इन्स्योरेन्स र फर्मुला प्लसको सहकार्यमा प्रस्तुत भइरहेको छ। नाटकको उद्देश्य जीवन बिमा सचेतना गराउनु हो।

नाटक असार ६ गतेदेखि २९ मन्चन हुने छ।